Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको खुसिबु शाखा स्थानान्तरण हुँदै

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ११ : ०० मा प्रकाशित

कुमारी बैंकको खुसिबु शाखा स्थानान्तरण हुँदै

कुमारी बैंकले शाखा स्थानान्तरण गर्ने भएको छ । 

बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं–१७ खुसिबुस्थित शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण हुनेछ । 

स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको