Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल ग्रोथ फण्डले घोषणा गर्‍यो लाभांश

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०७ : ५६ मा प्रकाशित

एनआईबिएल ग्रोथ फण्डले घोषणा गर्‍यो लाभांश

एनआईबिएल  म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबिएल ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि इकाईधनीलाई करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।  जसको रकम ८ करोड ३८ लाख २० हजार हुन आउछ।

यो फन्ड नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवद्र्धन गरिएको हो भने एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको