Like us!
Follow us!
Connect us!
Watch us!

लगातार दुई दिनको गिरावटपछि नेप्सेमा २५ अंकको वृद्धि,४ अर्ब १७ करोडको कारोबार

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १५ : १५ मा प्रकाशित

लगातार दुई दिनको गिरावटपछि नेप्सेमा २५ अंकको वृद्धि,४ अर्ब १७ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अकंले बढेर २६६५.८१ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८६ प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको