Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १० : १४ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको  ८८ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको हो ।  

सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्याद नाघेमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको