Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २६६७ अंकमा, ७ अर्ब ७२ करोडको कारोबार

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १५ : १२ मा प्रकाशित

सेयर बजार २६६७ अंकमा, ७ अर्ब ७२ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अकंले घटेर २६६७.४० बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.७५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको