Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सेयर बजार, कारोबार रकममा सामान्य सुधार

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १५ : १७ मा प्रकाशित

घट्यो सेयर बजार, कारोबार रकममा सामान्य सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अकंले घटेर २७३८.०६ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ ।

आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको