Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले दियो वृद्धिलाई निरन्तरता,कारोबार रकममा भने गिरावट

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारले दियो वृद्धिलाई निरन्तरता,कारोबार रकममा भने गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर र इङवा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै अपर साङगे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको