Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा लाग्यो ब्रेक, ४५.८८ अकंले बजार बढ्दा कारोबार ५ अर्बमाथि

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १५ : ०९ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा लाग्यो ब्रेक, ४५.८८ अकंले बजार बढ्दा कारोबार ५ अर्बमाथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले घटेर २७१५.७१ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको ३.४३ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको १.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको