Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुधार: सामान्य अंकले बजार बढ्दा कारोबार भने खुम्चियो

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, १५ : १३ मा प्रकाशित

नेप्सेमा सुधार: सामान्य अंकले बजार बढ्दा कारोबार भने खुम्चियो

आज बजार झिनो अकंले बढेको छ ।

नेप्से आज २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्तासेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको