नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।
आज आइतबार नेप्सेले नागरिक लगानी कोषको ७ प्रतिशत बोनस बापतको सेयरमूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको सेयरमुल्य १ हजार ९७१ रुपैयाँ ९६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार १ सय १० रुपैयाँमा भएको थियो ।
अब समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस