मंगलबार बिहान करिब ६:५२ बजे काठमाडौं र आसपासका क्षेत्रमा भूकम्प गएको छ।
यो भूकम्पको धक्का काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा अन्य धेरै जिल्लामा महसुस गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस