राजधानीमा जारी प्रदर्शन र कर्फ्यूबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले सरकारप्रति कडा प्रतिक्रिया दिएका छन्।
मिश्रले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आन्दोलन रोकिएको छैन भन्दै सरकारलाई सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन्। साथै, उनले सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न आन्दोलनकारीहरूलाई अपिल गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस