Like us!
Follow us!
Connect us!
Watch us!

रवीन्द्र मिश्र काठमाडौं–१ बाट चुनाव लड्ने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १५ : ०७ मा प्रकाशित

रवीन्द्र मिश्र काठमाडौं–१ बाट चुनाव लड्ने

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घाेषणा गरेका हुन् । 

शुक्रबार पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्दै उनले आफूले ३० वर्षभन्दा पछिका पुस्ताका लागि राजनीति गरेको बताए । मिश्र हालै विवेकशील साझा पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको