गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले प्रसाईंलाई कारबाही दायरामा ल्याइने बताएको हो। राजसंस्था पुनर्स्थापनालगायत मागसहित प्रसाईंको नेतृत्वमा शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । त्यस्तै व्यक्तिका घर, सञ्चार गृह तथा सरकारी र निजी सवारी साधनमा आगलागी भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस