Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समता घरेलु लघुवित्तको बोनस सेयर सुचीकृत

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १६ : ४२ मा प्रकाशित

नेप्सेमा समता घरेलु लघुवित्तको बोनस सेयर सुचीकृत

 समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार ५ प्रतिशत बोनस बापतको २ लाख ९९ हजार ५ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । 

अब भोलि देखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको