Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १० : ५३ मा प्रकाशित

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले १० हजार कित्ता संस्थापक सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र सेयर खरीदका लागि आवेदन नपरेमा सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको