Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत

अर्थ संसार

आइतबार, ३१ चैत्र २०८१, १६ : ५३ मा प्रकाशित

नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत

नेप्सेमा लुम्बिनी विकास बैंकको बोनश सेयर सूचिकृत भएको छ ।

नेप्सेमा बैंकको ३ प्रतिशत बोनश वापत १० लाख ५५ हजार ४४० दशलमव २४ कित्ता बोनश सेयर सूचिकृत भएको हो । अब  यो सूचिकृत भएको सेयर बैशाख २ गतेबाट कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको