Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापा बारावाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १० : ३५ मा प्रकाशित

गगन थापा बारावाट फर्के पछि मात्रै संयन्त्रको बैठक बस्ने

नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा बारावाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

पुर्व निर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा जाँदैछन ।


सहमहामन्त्री फर्मुला मनसुरसहितको नेताले सम्बोधन गर्ने कार्यक्रममा जीतपुर सिमरामा हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गरे पछि मात्रै उनी बल्ल काठमाडौं फर्कने छन् ।

 

उनी काठमाडौं फर्के पछि मात्रै नेकपा एमाले र कांग्रेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको