Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुने घटना - दुर्गा प्रसाईँमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, १३ : ११ मा प्रकाशित

तीनकुने घटना  - दुर्गा प्रसाईँमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईँको बयान लिन सुरु गरिएको हो ।

प्रसाईँविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ । साथै, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा पनि बयान सुरु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको