नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
मिथिलाको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर र श्री इन्भेष्टमेन्टको १.८६५९ प्रतिशतले हुन् आउने १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब आइतबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस