Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकः बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ०७ : १४ मा प्रकाशित

प्रतिनिधिसभा बैठकः बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक बस्दैछ।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।

आजको बैठकमा पनि आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको