Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस पदाधिकारी बैठक आज : विवाद समाधान र बजेट तयारी एजेन्डामा

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०८ : ३२ मा प्रकाशित

कांग्रेस पदाधिकारी बैठक आज : विवाद समाधान र बजेट तयारी एजेन्डामा

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आज विहान ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बस्नेगरि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद र भातृसंगठन विवाद बारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकारले जेठ १५ गते ल्याउन लागेको बजेट बारे पनि छलफल हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको