Like us!
Follow us!
Connect us!
Watch us!

अदालतमा सुरु भयो दुर्गा प्रसाईंको बयान

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १४ : ४१ मा प्रकाशित

अदालतमा सुरु भयो दुर्गा प्रसाईंको बयान

तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरू गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईं सहितका प्रतिवादीहरूको बयान लिइँदैछ। राज्यविरुद्धको कसुरमा संलग्न ५० जनाको बयान र थुनछेक कार्यवाही पनि यही इजलासमा भइरहेको छ।

यसैगरी, भाटभटेनी लुटकाण्डमा संलग्न ११ जनाको बयान र थुनछेक प्रक्रिया न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको छ। ती ११ जनामाथि सरकारी वकिलले आपराधिक उपद्रव मुद्दामा अभियोग लगाएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको