Like us!
Follow us!
Connect us!
Watch us!

अब बैंक तथा वित्तीय संस्थाका रोक्का तथा फुकुवाका काम पनि डिजिटल माध्यमबाटै

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १५ : ३९ मा प्रकाशित

अब बैंक तथा वित्तीय संस्थाका रोक्का  तथा  फुकुवाका काम पनि डिजिटल माध्यमबाटै

आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबदेखि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित रोक्का र फुकुवा प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन हुने घोषणा गरेका छन्।

संघीय संसदमा बजेट भाषण गर्दै उनले भने, 'अब रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट अगाडि बढाइनेछ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको