Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई चेतावनी- नवीन सम्झौतामा आउनु हैन भने भाग्नलाई हेलिकप्टर तयार गर्नु !

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ५७ मा प्रकाशित

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई चेतावनी- नवीन सम्झौतामा आउनु हैन भने भाग्नलाई हेलिकप्टर तयार गर्नु !

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवीन सम्झौतामा आउन हैन भने भाग्न लाई  हेलिकप्टर तयार गर्न चेतावनी दिएका छन् ।

प्रवक्ता शाहीले भनेका छन्- आज काठमाडौको रत्नपार्कमा राष्ट्रबादिहरुहरु- अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्न लाई  हेलिकप्टर तयार गर्नु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको