क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको दोस्रो वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेका छन् । साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस