Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से, २ करोड बढीको कारोबार

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से, २ करोड बढीको कारोबार

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव २१ अंकले बढेर २६५४ दशमलव ३१ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३५ अंकले बढेर ४५२ दशमलव ०७ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।

आजको प्रि  ओपन सेसनमा ४९ कम्पनीका ३९ हजार ५४४ कित्ता सेयर ९७ पटक खरिद बिक्री हुँदा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको