Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति बनाउन जुट्यो राष्ट्र बैंक, सरोकारवालालाई असार १० भित्र सुझाव पेस गर्न आग्रह

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १६ : २९ मा प्रकाशित

मौद्रिक नीति बनाउन जुट्यो राष्ट्र बैंक, सरोकारवालालाई असार १० भित्र सुझाव पेस गर्न आग्रह

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति निर्माणको प्रक्रिया सुरु गरेको छ। साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप केन्द्रीय बैंक तर्जुमा प्रक्रियामा जुटेको हो।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि सरोकारवाला पक्षहरूबाट राय र सुझाव माग गरेको छ। सुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागमा असार १० गतेभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको