लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । आइतबार प्रदेश सभामा प्रदेशको आगामी आवको बजेट प्रस्तुत गरिएको हो ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ३८ लाख अर्थात ८.८ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस