Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, १९ असार २०८२, १० : ५९ मा प्रकाशित

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ दशमलव ३४ अंकले बढेर २७०० दशमलव १६ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९४ अंकले बढेर ४६४ दशमलव २२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भनेन १९ कम्पनीको सेयर मूल्य भने घटेको छ । 

आजको प्रि ओपन सेसनमा ६२ कम्पनीका १२ हजार ८४ कित्ता सेयर १२६ पटक खरिद बिक्री हुँदा ७१ लाख १० हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको