नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत अर्थात् १ करोड ४ लाख ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
अब नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड ३ लाख १२ हजार ३०० कित्ता पुगेको छ । उक्त सूचीकृत हकप्रद सेयर लगानीकर्ताहरुले भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस