Like us!
Follow us!
Connect us!
Watch us!

नियुक्ति, बढुवा र विदेश भ्रमण अनुमोदनसहित मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १४ : २६ मा प्रकाशित

नियुक्ति, बढुवा र विदेश भ्रमण अनुमोदनसहित मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू बिहीबार सार्वजनिक गरिएका छन्।

निर्णयहरू सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमण अनुमोदन गर्ने निर्णयसँगै, विभिन्न निकायमा नियुक्ति तथा पदोन्नतीसम्बन्धी निर्णयहरू पनि गरेको छ। यसअन्तर्गत, केही सहसचिवहरूलाई सचिव पदमा बढुवा गरिएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको छ। 

हेर्नुहोस् मन्त्रिपरिषद्का १८ निर्णयः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको