Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा सन्तोष बराल नियुक्त

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, ११ : ३५ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा सन्तोष बराल नियुक्त

प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा सन्तोष बराल नियुक्त भएका छन् । अधिवक्ता समेत रहेका बरालाई बैंकले कम्पनी सचिवमा नियुक्त गरेको हो । 

बैंक सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।


 

68abf9f0ecaab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको