Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक',पाँच दिनदेखि कर्मचारीको नियन्त्रण बाहिर

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १५ : १८ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक',पाँच दिनदेखि कर्मचारीको नियन्त्रण बाहिर

नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी 'ह्याक' भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसकेपछि सेबोनले बुधबार सूचना निकालेको हो । 

सूचना निकाल्दै सेबाेनले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको