Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको आईपीओ निष्काशन अनिश्चितकालका लागि स्थगित

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १६ : १६ मा प्रकाशित

सागर डिष्टिलरीको आईपीओ निष्काशन अनिश्चितकालका लागि स्थगित

सागर डिष्टिलरी लिमिटेडले ल्याउन लागेको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया हालका लागि स्थगित गरिएको छ।

कम्पनीले गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गर्दै भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी गरेको थियो। तर, मुलुकमा देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै नियामक निकायको सहमतिसहित निष्काशन प्रक्रिया अर्को सूचना नआएसम्मका लागि रोकिएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको