Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूच सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९० अंकले घटेर २४८९.०७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले बढेर ४३५.५९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य यो सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आको प्रि ओपन सेसनमा २४ कम्पनीका ५ हजार ५०९ कित्ता सेयर ६२ पटक खरिद बिक्री हुँदा ४८ लाख ५६ हजार १७ रुपैयाँ २० पैसाको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको