Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १० : ४२ मा प्रकाशित

एलआईसी नेपालको सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन् । कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो ।

उनलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी सञ्चालकको पदमा नियुक्ति गरिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिएका छन् ।
 

6909882531149.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको