Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १० : ३२ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई इन्स्योरेन्स कम्पनीहरूको हकप्रद सेयर सूचीकृत गरेको छ। कुल २ करोड ८ लाख ५६ हजार २८० कित्ता सेयर सूचीकृत गरिएको हो। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ४२ प्रतिशत हकप्रद प्रदान गर्दै १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर आज सेयर बजारमा सूचीकृत गरेको छ।

त्यस्तै,नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद बापत ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर सूचीकृत भएको हो ।

 सेयर आजदेखि  कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको