Like us!
Follow us!
Connect us!
Watch us!

रवि घण्टीघर आइपुग्दा समर्थकले लगाए ‘बाघ आयो’को नारा

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १५ : ५७ मा प्रकाशित

रवि घण्टीघर आइपुग्दा समर्थकले लगाए ‘बाघ आयो’को नारा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन्। उनी वनस्थलीस्थित पार्टी कार्यालय पुग्दा हजारौँ समर्थकहरूको भीड देखिएको थियो। समर्थकहरूले ‘बाघ आयो’ भन्दै नाराबाजी गरेका थिए। सहकारी ठगी मुद्दामा संलग्न आरोप खेपिरहेका रवि लामिछाने हालै थुनामुक्त भएका हुन्। थुनामुक्त भएपछि उनी आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन्। यद्यपि, उनको मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा नै रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको