Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव गणेश पाण्डे नियुक्त

अर्थ संसार

सोमबार, १४ पुस २०८२, ०६ : ४९ मा प्रकाशित

बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव गणेश पाण्डे नियुक्त

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव गणेश पाण्डे नियुक्त भएका छन् । सरकारले पाण्डेलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । 

उद्योग वाणिज्य, अर्थ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा काम गरेको अनुभव रहका पाण्डेले यस अघि पनि प्राधिकरणको सदस्यका रुपमा काम गरेका थिए । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेसँगै प्राधिकरणको सञ्चालक समिति तीन सदस्यीय बनेको छ । अझै दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको