Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो एक हाइड्रोपावरको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर

अर्थ संसार

सोमबार, २६ माघ २०८२, १६ : ४५ मा प्रकाशित

नेप्सेमा थपियो  एक हाइड्रोपावरको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर

नेप्सेमा एक कम्पनीको बोनस सेयर थपिएको छ। साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता सेयर आज नेप्सेमा सूचिकृत भएको हो। उक्त सेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको