Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १० : ४८ मा प्रकाशित

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । फागुन २६ गते हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज चाँदी प्रतितोला पाँच हजार ७२० रुपैयाँमा किनबेच भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको