Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनचाँदीको मूल्य,  बिहीबार कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १० : ५४ मा प्रकाशित

घट्यो सुनचाँदीको मूल्य,  बिहीबार कतिमा हुँदैछ कारोबार ?

 बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको