नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले मध्यपूर्वको युद्ध नेपालका लागि चुनौति भएको बताएका छन् ।
अर्थसंसारको अर्थ बहषमा कुरा गर्दै उनले मध्यपूर्वमा उद्ध हुँदा नेपालीको रोजगारीमा असर पर्ने भएकाले यो चुनौतिको विषय भएको बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस