Like us!
Follow us!
Connect us!
Watch us!

कविन्द्र बुर्लाकोटी बने रास्वपाको मुख्य सचेतक, सचेतकमा धिताल र परियार

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १३ : ३२ मा प्रकाशित

कविन्द्र बुर्लाकोटी बने रास्वपाको मुख्य सचेतक, सचेतकमा धिताल र परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलतर्फ नयाँ जिम्मेवारी बाँडफाँड गर्दै एक मुख्य सचेतक र दुई सचेतक चयन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यस्तै, प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा नियुक्त गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको