Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख नजिक

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १० : ४५ मा प्रकाशित

सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख नजिक

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९६ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको