विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो ।
अध्यक्ष श्रेष्ठ व्यक्तिगत कार्यका लागि वैदेशिक भ्रमणमा जान लागेको पनि कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस