सरकारले चुरोटमा अन्तःशुल्क १० प्रतिशतसम्म बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरामा पनि अन्तःशुल्कमा बढाएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बढेको घोषणा गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस