एनएमबि बैंकले उर्जा ऋणपत्र-II निष्काशन गर्दै, ब्याजदर कति ?
एनएमबि बैंक लिमिटेडले उर्जा ऋणपत्र -II निष्काशन गर्ने भएको छ। ...
एनएमबि बैंक लिमिटेडले उर्जा ऋणपत्र -II निष्काशन गर्ने भएको छ। ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार सिभिल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । ...
प्राइम बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...
ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् । ...
प्राईम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आज चैत्र १६ गतेबाट आवेदन दिन सकिने छ । ...
प्राईम कमर्सियल बैंक लिमिटेडले चैत्र १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । ...
नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । ...
प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ । ...
नेप्सेमा १० लाख कित्ता ऋणपत्र सूचिकृत ...
अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते, साेमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...
एभरेष्ट बैंक लिमिटेडले आज (माघ ३ गते, साेमबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...
एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । ...
सिभिल बैंक लिमिटेडले मंसिर २४ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । ...