नेप्सेले फेरि गर्यो कम्पनीको वर्गीकरण, सबैभन्दा धेरै कम्पनी 'जेड' वर्गमा
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको फेरि वर्गीकरण गरिएको छ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको फेरि वर्गीकरण गरिएको छ...
बिहीबार दोहोरो अङ्कले घट्यो बजार, कारोबारमा पनि गिरावट ...
मंगलबार घटेको सेयरबजार बुधबार सेयरबजारमा सामान्य अङ्कले बढेर बन्द भयो भने सवा चार अर्ब रुपैयाँ बढिको कारोबार भएको छ । ...
चिलिमे र सानिमा माई हाइड्रोको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
बुधबार सेयरबजारमा सामान्य अङ्कको सुधार आउँदा कारोबार भने सवा चार अर्ब रुपैयाँ बढीको भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार प्रणाली व्यवस्थापन गर्न परामर्शदाता कम्पनीको खोजी गरेको छ । ...
मङ्गलबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार भने साढे चार अर्ब रुपैयाँ नाघेको छ । ...
सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ भने कारोबार करिब ५० करोड रुपैयाँले घटेको छ । ...
सेयरको भाउ तल माथि हुनु सामान्य प्रक्रिया हो। माग र आपूर्तिको यस खेलमा कहिले कहिँ अशोभाविक खेल खेलिन्छ। त्यो पनि अन्तिम सेकेण्डमा। ...
आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट भएको छ । ...
हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
सेयर मार्केट, अन्तिम प्रहर अपडेट : आज कुन कुन स्क्रीप्टमा खेलिए खेल ? ...
बिहीबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । ...
आज हाइड्रोपावर समूहका कारोबार न्यून हुँदै गएका केही स्क्रीप्टमा खेलाडीले राम्रैसँग चहलपहल बढाइदिएका छन् । ...
बुधबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । ...
केही दिन अघिसम्म दैनिक ५ देखि ६ अर्बको कारोबार हुँदै गरेकोमा बुधबार कारोबारको दोस्रो घण्टा सकिँदा समेत एक अर्ब आसपासको मात्रै कारोबार भएको छ । ...
मङ्गलबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । ...
अघिल्लो आवको पुस मसान्तदेखि यस वर्षको पुस मसान्तसम्म सेयरबजारको कुल पुँजीकरण दुई खर्ब २७ अर्बले बढेको छ । ...
आजको कारोबार बन्द हुनु २ मिनेट अगाडी नेप्से परिसूचक २०६३।५८ थियो। त्यस बेला नेप्से केबल २ अंकले बढिरहेको थियो। लगानीकर्ताहरु आज सोच्न थालेका थिए आज पनि नेप्से परिसूचक रातो नै...
एनटिसिमा सर्किटसँगै नेप्सेमा अस्वाभाविक उछाल देखिएको छ । ...